गुवाहाटी अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा KWW संघकानेपाली खेलाडीको शानदार प्रदर्शन
भारतको गुवाहाटी, आसाममा सम्पन्न चौथो अन्तर्राष्ट्रिय ओपन फुलकन्ट्याक्ट कराते च्याम्पियनसिपमा नेपाली खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै स्वर्ण, रजत र कास्य पदक जित्न सफल भएका छन्।
Read More →